प्रि-ओपन सेसनमा नेप्से बढ्यो

काठमाडौँ,१२ असोज ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ ।

६२ हजार ४५७ रुपैयाँको सेयर कारोबार भएको छ । २४० कित्ताको खरिदबिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्