माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठकमा अहिलेको कारेना महामारी नियन्त्रणमा पार्टीको भूमिका र अबको योजनाका विषयमा छलफल हुनेछ । बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीबारे विज्ञ र चिकित्ससँग छलफल गरेका थिए ।प्रचण्डको निजी सचिवालयका अनुसार त्यो छलफलका आधारमा आज स्थायी समितिको बैठकमा कुराकानी हुनेछ । आज स्थायी कमिटी बैठक बसेर यसको नियन्त्रण सम्बन्धी कार्यक्रम घोषणा गरिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्