नेपाली फुटबल टोली कुवेत प्रस्थान गर्दै

काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेत प्रस्थान गर्दैछ। कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटको बाँकी तीन खेल खेल्नकाे लागि नेपाली टाेली आइतबार कुवेत प्रस्थान गर्न लागेकाे हाे। 

टोली इराकको स्थानीय समयअनुसार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ जानेछ। करिब २ घण्टाको बस यात्रापछि टाेली कुवेत पुग्ने बताईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्