बेल्जियम सरकारले नेपाललाई दियो १० लाख मास्क र २ हजार नजल क्‍यानल

काठमाडौं । बेल्जियम सरकारले कोरोना भाइरस (कोरोना-१९) संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारलाई १० लाख थान सर्जिकल मास्क र २ हजार थान नसल अक्सिजन क्‍यानल सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसखंया मन्त्रालयका अनुसार बेल्जियम सरकारले सहयोग स्वरुप सर्जिकल मास्क र नसल अक्सिजन क्यानल उपलब्ध गराएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्