हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो फूलपाती

गोरखकाली मन्दिरको दशैँघरबाट पठाइएको फूलपाती काठमाण्डौको हनुमानढोकामा रहेको दशैँघरमा भित्र्याइएको छ ।

साइतअनुसार गोरखा र हनुमान ढोका दरबारबाट पुजारीसहित आइतबार साँझ फूलपाती दसैँ घरमा भित्र्याइएको हो ।

पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोर्खाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्