२४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

धादिङ,०९ कात्तिक ।

पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ जना पीसीआर र दुई जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १११७ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।त्यसैगरी, २४ घण्टामा ३५ जना डिस्चार्ज भएका छन्  । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६४१ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्