९२४ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण

धादिङ,११ कात्तिक ।

नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२४ जनामा गरिएको नमुना परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ६०५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्