आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै

काठमाडौं, २३ असार । शेयर बजार १६ अंकले ओरालो लाग्दा आज ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

आज सबैभन्दा सिभिल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा धेरै ३ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, सामुदायिक लघुवित्तका लगानीकर्ताले २ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।

नेप्सेको अनुसार आज साधाना लघुवित्तका लगानकिर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्