ईपीएलको उपाधि चितवनले जित्यो, पोखरा ४ विकेटले पराजित

काठमाडौं । कमल सिंह ऐरीको उत्कृष्ट बलिङ अनि भीम सार्कीको अर्धशतकको मद्दतमा चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलो पटक च्याम्पियन बनेको हो ।उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ । उपविजेता पोखराले १५ लाखमा चित्त बुझाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्