विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्दै बुद्धिमान स्मृति सेवा संघ

 धादिङ,२७ असोज।
बुद्धिमान स्मृति सेवा सङ्घ धादिङले सिद्धलेक र थाक्रे गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

बुद्धिमान स्मृति सेवा सङ्घले सिद्धलेक गाउँपालिका वडा नं १, २, ५ र ६ का २७ परिवार र थाक्रे गाउँपालिकाका १५ परिवार गरी ४२ विपन्न परिवारलाई चामल, दाल, नुन तेल र प्रति परिवार नगद ५०० सहयोग गरिएको बुद्धिमान स्मृति सेवा सङ्घ धादिङका अध्यक्ष निर बहादुर श्रेष्ठले बताउनुभयो।

बुद्धिमान स्मृति सेवा सङ्घले यसअघि सिद्धलेकका बिभिन्न बिद्यालय तथा दलित विद्यार्थीहरुलाई न्यानो कपडा,खेलौना वितरण गरेको थियो।कार्यक्रममा समाजसेवी रामकृष्ण परियार,पुर्णराम सिर्मल लगाएतका व्यक्तिहरुको आतिथ्य रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.​ ​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्