काठमाडौं- नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण भएको छ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। भुसालले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।