एमाले उपमहासचिव भुसाललाई कोरोना संक्रमण

काठमाडौं- नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण भएको छ। 

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। भुसालले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्