एमाले गल्छी–६ मा नवराज रिमालको अध्यक्षतामा ३१ सदस्यीय निर्वाचित

नेकपा एमाले गल्छी वडा नम्बर ६ को अध्यक्षमा नवराज रिमाल निर्वाचित हुनुभएको छ। शनिबार कुशुमडाडामा सम्पन्न भएको प्रथम वडा अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदसिय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमिति उपाध्यक्षमा काजिमान तामाङ, सचिवमा सुदिप खतिवडा, उपसचिव राजु तामाङ र देवकि अधिकारी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

No description available.

अधिवेशनमा अनेमसंघ वडा कमिटिको अध्यक्षमा सरस्वति भणडारी, राष्ट्रिय युवासंघको अध्यक्षमा सागर अधिकारी र  उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा कृष्ण वहादुर मिजार निर्वाचित गरेको छ ।नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा नेकपा एमालेलाई जनताको मतले सँधै अघि बढाउने नेपालले बताउनुभयो ।

No description available.​कार्यक्रममा एमाले बागमति प्रदेश कमिटिका सदस्य नरेश खतिवडा, उमा नेपाल, गाउँ पालिका उपाध्यक्ष राधा तिमल्सिना लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्