रुवीभ्यालीमा भालुको आक्रमणबाट एकजना घाईते

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका स्थित हिन्दुङमा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन्।बुधबार दिउँसो घाँस काट्न जाँदा करिब ३ बजे भालुको आक्रमणबाट २५ वर्षिय शान्तिमायाँ तामाङ घाईते भएको स्थानीय दिनेश तामाङले जानकारी दिनुभयो। गम्भीर घाईते तामाङलाई सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लगिएको र टिचिङ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्