धादिङ बचत तथा ऋण सहकारी संघको अध्यक्षमा नवराज शर्मा चयन

धादिङ बचत तथा ऋण सहकारी संघ लि. धादिङको अध्यक्षमा नवराज शर्मा चयन भएका छन् ।
संघको आज सम्पन्न भएको १७ औ बार्षिक साधारण सभा बाट शर्माको अध्यक्षतामा ११ सदस्यिय नया संचालक समिति गठन भएको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा सिता दुवाडी खनाल, उपाध्यक्षमा चमेली बगाले काप्री सचिबमा शान्तबिक्रम बानिया र कोषाध्यक्षमा अर्जुन आचार्य सर्वसहमत चयन भएका छन् ।
कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्