माओवादी केन्द्रको महाधिवेशन : शेरबहादुर, माधव नेपाल, उपेन्द्र यादवसहितका नेता प्रज्ञा भवनमा (फोटो फिचर)

काठमाडौं, ११ पुस 

नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ । सो महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् । 

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् । 

आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ । 

Avatar
Avatar
Avatar
Avatar
Avatar

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्