देशभर कोरोनाका सक्रिय संक्रमित १२१ जना

धादिङ,१७ मंसिर ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४३ जनामा गरिएको नमुना परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा १२१ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्