प्रि ओपन सेसनमा नेप्से सूचक वृद्धि

काठमाडौँ,२० मंसिर ।

 प्रि ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले बढेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ । १५ कम्पनीको १७ सय ४४ कित्ता सेयर कारोबार भएको छ । कुल २४ वटा कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्