सुनको मूल्य घट्यो

काठमाडौं ,०५ पौष ।

सुनको मूल्य नेपाली बजारमा मंगलबार प्रतितोला १०० रुपैयाँले घटेको छ । आइतबार र साेमबार प्रतितोला एक लाख ५०० र  मंगलबार प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजावी सुनको मूल्य पनि ९९ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्