लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

काठमाडौँ, ६ पुस 
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ ।

लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन हुनुभएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्