बेनीघाट रोराङ गाउँपालिकाद्वारा सहिद परिवारलाई सिरक वितरण

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले शहिद परिवारलाई न्यानो कपडा वितरण गरेको छ । वडा नम्बर १० का १७ घर शहिद परिवारलाई न्यानो कपडा फाइबर सिरक वितरण गरेका हो ।

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ ले घरमै पुगेर शहिद घर परिवारलाई सिरक वितरण गर्नुभएको थियो । त्यसै गरी बुधबार वडा न ५ र वडा न ९ का शहिद परिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्