सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ,११ पौष ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

आइतबारको दिन नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले बढेको थियो भने चाँदीको मुल्य स्थिर रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्