माओवादी केन्द्रको बागमती प्रदेश संसदीय दलको नेतामा जमरकट्टेल चयन

धादिङ,१६ पौष ।

नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।

शनिबार काठमाडौंको एक पाटी प्यालेसमा भएको छलफलमा दलको नेतामा जमरकटेलको नाम सर्वसम्मत पारित भएको प्रदेशसभा सदस्य युवराज दुलालले  बताए । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो ।

सहयात्रीले असहमतिकाबीच उनको नाम पारित भएपछि असहमति जनाएका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्