कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ मा

काठमाडौँ, २६ पुस ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १५ गते बस्ने भएको छ । यही पुस २८ गते बिहीबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्