थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ९ सय २ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै २६ जना निको भएका छन् । योसँगै देशभर १ सय ४७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । जसमध्ये एक जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेका पनि मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्