सुकुम्बासी समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुकुम्बासी, भूमिहीन किसान, दलित तथा अव्यवस्थित वसोबास समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठनको माग गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्