गोरखा मनकामना केन्द्रबिन्दु भएर भूकम्पको धक्का

गोरखाको मनकामना केन्द्र रहेर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपरान्ह ४ बजेर ५४ मिनेटमा मनकामना केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्पको धक्का गोरखा, धादिङ, चितवन लगायत क्षेत्रमा महशुस गरिएको थियो।

०७२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्