नेपाल प्रहरीको जनपदतर्फ तीन एआईजी थप्ने सरकारको निर्णय

काठमाडौं,०५ फागुन । 

सरकारले नेपाल प्रहरीकाे जनपदतर्फ तीन एआईजी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन एआईजी थप्ने निर्णय गरेको हो।

नेपाल प्रहरीको जनपदतर्फ हाल पाँच जना एआईजी रहेका छन् । तीन जना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्