घट्यो सुनको मूल्य

काठमाडौँ,११ फागुन ।

सुनको भाउ बुधबार प्रतितोलामा ५ सय रुपैयाँको दरले घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मूल्य भने बढेको छ  । बुधबार चाँदी एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्