हेर्नुस् २६ तस्बिरमा युक्रेनको पछिल्लो अवस्था

काठमाडौं । रूसले सैन्य आक्रमण सुरू गरेपछि युक्रेनको राजधानी किभसहित ठुला शहरका वासिन्दाहरु बाहिरिन थालेका छन् ।  

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमलाको आदेश दिएपछि अहिले युक्रेनमाथि सैन्य कारबाही भैरहेको छ । अहिलेसम्म ४० जना युक्रेनीको मृत्यु भएको बीबीसीले जनाएको छ । अहिले युक्रेनको शहरी क्षेत्रको स्थिति तनावपूर्ण भएको छ । 

रूसी आक्रमणसँगै किएभवासीहरू सहर छोड्नका लागि लामवद्ध भएका छन्। पेट्रोल पम्पमा लामा लाइन लागेका छन्। मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन्।  सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। 

रुस–युक्रेनको यो तनावको तस्बिर हेरौँ – 

तस्बिर – राेयटर्स 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्