माओवादी केन्द्र धादिङको संयोजकमा भण्डारी र सचिवमा लामिछाने चयन

नेपाल कम्युनिष्ष्ट पार्टी माओवादी केन्द्र धादिङको संयोजकमा मनराज भण्डारी र सचिवमा दिपक लामिछाने चयन हुनुभएको छ।बिहिबार सम्पन्न बागमती प्रदेशको बिस्तारित बैठकले भण्डारीलाई संयोजक र लामिछानेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्