शिवरात्रीका दिन सिद्धलेक जाऔँ,दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव सफल पारौँ‘

यहि फागुन १७ गते मंगलबारका दिन महाशिवरात्रिको अवसरमा सिद्धलेक गाउँपालिकाको सिद्धबाबा मन्दिरमा सिद्धलेक ढेवा डाँडा समाज नेपालको आयोजनामा दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव २०७८ हुन गईरहेकाले उक्त धार्मिक तथा सांस्कृतिक महोत्सवमा सहभागि हुन सम्पुर्णलाई हार्दिक अपिल गर्दछौ।

कार्यक्रममा सहभागि हुने राष्ट्रिय कलाकारहरु

खेम सेन्चुरि

चिज गुरुङ

अस्मिता डल्लाकोटी

रविन लामिछाने

रिता रावत

बालकलाकार सुप्रिम मल्ल

विन्दा परियार लगायत स्थानीय कलाकारहरुको साथमा गोधुलि साँस्कृतिक परिवारको विशेष प्रस्तुतिका साथै खेलाडीहरुद्वारा रोडिज प्रदर्शन हुने

नोटः उक्त धार्मिक तथा सांस्कृतिक महोत्सवमा स्टल बुकिङ खुल्ला गरिसकेकोले स्टल आवश्यक पर्ने व्यावसायीले आयोजकलाई तुरुन्त सम्पर्क गरि आफ्नो स्टल सुरक्षित गर्नको लागि समेत अनरोध गर्दछौँ ।

स्टल बुकिङका लागि सम्पर्क नम्बर
९८०३८९७४७०, ९८०२३७८९९४

मितिःयहि फागुन १७ गते मंगलबार
समयःबिहान ठिक १० बजेबाट सुरु हुने
आयोजकःसिद्धलेक ढेवा डाँडा समाज नेपाल

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्