धादिङमा आगलागीमा परि २ जनाको मृत्यु

धादिङ,०८ चैत ।  

धादिङमा आगलागीमा परि २ जनाको मृत्यु भएको छ। धुनीबेसी नगरपालिका सेरेफाँटमा आगलागीमा परि ६७ वर्षीय लक्ष्मि कार्कीको जलेर मृत्यु भएको छ।  

त्यस्तै गए राती २ बजे थाक्रे गाउँपालिका स्थित धार्के छापमा आगलागी हुदाँ ५४ वर्षीय नानी मुया आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्