चेतन सापकोटाको आवाजमा बेनीघाट रोराङका अध्यक्ष डल्लाकोटीको ‘हाम्रो बेनीघाट रोराङ’ गीत सार्वजनिक (भिडियो)

धादिङ,२२ चैत।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीको ‘हाम्रो बेनीघाट रोराङ’ बोलको गीत सार्वजनिक भएको छ। अध्यक्ष डल्लाकोटीको शब्द तथा चर्चित गायक चेतन सापकोटाका, अस्मिता सिलवाल र  स्थानियको आवाजमा रहेको गीतको भिडियोमा बेनीघाट रोराङको विभिन्न ठाउँमा पुगेर छायाँङ्कन गरिएको दृष्य देख्न सकिन्छ ।

चेतन सापकोटाको संगीत रहेको गीतमा संगीत संयोजन तथा मिक्सिङ दिनेश राजबाहक, छायांकन राज पोख्रेल,सहायक छायांकन आशीष बिष्ट,सम्पादन देव जङ थापाले गरेका हुन्। उक्त गितको भिडियोलाई वुईस्टार नेपालकोे युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस भिडियो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्