धादिङ गजुरीका एक जनामा कोरोना संक्रमण पुष्टि

धादिङ,०६ बैशाख ।

धादिङको गजुरी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार गजुरीमा गरिएको १ एन्टिजेन परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । लामो समय जिल्लामा परिक्षण नहुदाँ संक्रमित भेटिएका थिएनन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९७ पुगेको छ । संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्