धादिङ स्वास्थ्य समाजको अध्यक्षमा राजन अधिकारी

धादिङ ११ बैशाख
धादिङ स्वास्थ्य समाजको अध्यक्षमा राजन अधिकारी निर्वाचित हुनुभएको छ ।। शनिवार सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समिति चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा डा.अनुज श्रेष्ठ र सबिता ईटनी,महासचिवमा सुवा धरेल,सचिवमा डा. विष्णु खतिवडा र जित कुमार शााक्य र कोषाध्यक्षमा पुर्णिमा सेढाई चयन हुनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा सुर्य भट्ट,डा.रामचन्द्र रिजाल, डा. सरोज धरेल, प्रकाश तिमल्सिना, जनक मगर, बिबेक उप्रेती, बबिता परियार, सरस्वती थापा, प्रगती सिलवाल र सन्ध्या श्रेष्ठ रहनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्