निर्वाचन अपडेट : नेत्रावती डबजोङमा २०० मत गन्दा यस्तो छ परिणाम

धादिङ,३१ वैशाख ।
धादिङको नेत्रावती डबजोङ गाउपालिकामा २०० मत गणना सकिएको छ ।

वडा नं १ बाट शुरु भएको मतगणनामा २०० मत गणनामा गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार उर्मिला तामाङ गुरुङले ७१, नेपाली काग्रेसका अध्यक्ष पदका उम्मेदवार मेघराज रिजालले ५३ र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सुर्वण रिमालले १४ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार उत्तम अधिकारीले ३१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्ष पदमा नेपाली काग्रेस बाट उम्मेदवारी दिएकी सितामाया गुरुङले ७३ मत ल्याएकी छिन् । एकिकृत समाजबादि बाट गोपाल गुरुङले ५४ र नेकपा एमाले बाट बिना कुमारी मम्मा तामाङले २१ ल्याएकी छिन् । वडा न १ को वडा अध्यक्ष पदमा काग्रेसले ८५,माओवादीले ५६ र नेकपा एमालले १९ मत ल्याएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्