पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, ३० वैशाख

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ। 

शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले  जानकारी दिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्