ज्वालामुखी–२ को अध्यक्षमा कांग्रेसका राजु लोप्पा विजयी

धादिङ,०१ जेठ ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ मा कांग्रेसका उम्मेदवार राजु लोप्पा विजयी हुनुभएको छ ।

लोप्पाले उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुन शाही ठकुरीलाई ३ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

कांग्रेसका उम्मेदवार राजु लोप्पा ६५६ मतका साथ विजयी हुँदा माओवादी केन्द्रका अर्जुन शाही ठकुरीले ६५३ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्