नीलकण्ठ ५ मा माओवादी केन्द्रका रामकुमार श्रेष्ठको प्यानलनै बिजयी

धादिङ,३ जेठ

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका अध्यक्ष रामकुमार श्रेष्ठले बिजयी हुनुभएको छ । ११४० मतका साथ नेकपा माओवादी केन्द्रको प्यानलनै बिजयी भएको हो ।

नेपाली काँग्रेसको उम्मेदवारलाई २२४ मतले पराजित गर्नुभएको हो ।नेपाली काँग्रेसको उम्मेदवारले ९१६ र नेकपा एमालेको उम्मेदवारले ५८७ मत प्राप्त गर्नुभएको छ । दोस्रो कार्यकालको लागि श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्