नीलकण्ठ-८ मा स्वतन्त्र उम्मेदवारनै अगाडी

धादिङ ३ जेठ

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवारनै अगाडी रहेका छन् । अन्य तिन दल भन्दा पनि भुईकटहर चिन्ह लिएर स्वतन्त्र उठेका प्रकाश श्रेष्ठनै अगाडी रहेका छन् ।

६ सय मत गन्दा भुँईकटहरमा ३ सय ८ मत, काँग्रेसले १ सय १ मत,एमाले १ सय १३ मत,माओवादीले २२ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ८ बाट काँग्रेस मेयरलाई ३ सय ५९ मत र एमालेको मेयरलाई १ सय २३ मत प्राप्त भएको छ ।यसैगरी उपमेयरमा माओवादीलाई ८६ मत,एमाले उपमेयरलाई १ सय २८ मत र स्वतन्त्र उपमेयरको उम्मेदवारलाई ९१ मत प्राप्त भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्