नीलकण्ठ–७ को अध्यक्षमा गौतमहरी अधिकारी विजयी

धादिङ,०३ जेष्ठ ।

नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। नगरपालिकाको वडा नं ७ मा नेपाली कांग्रेसका गौतमहरी अधिकारी भारी मतान्तरका साथ प्यनलै बिजय भएका छन् ।

अधिकारीले ११०२ मत ल्याएर विजयी भएका छन् भने माओवादीले ६०२ र एमालेले ४९६ मत प्राप्त गरेको छ । निलकण्ठ नगरपालिकामा काङ्ग्रेसले ७ नम्बर वडामा आइपुगेपछी जित निकाल्न सफल भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्