यस्तो छ,नीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट(पूर्णपाठ)

धादिङ,०७ असार
धादिङको नीलकण्ठ नगरपालिकाको प्रथम अधिवेशन तथा दोस्रो नगर सभा सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति धादिङको हलमा सम्पन्न भएको नगरसभाले आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

नगरसभाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ । नगरबासीहरुको मागको आधारमा नीति तथा कार्यक्रम ल्याईएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले बताउनुभयो ।

नीति तथा कार्यक्रम

नीलकण्ठको-नीति-तथा-कार्यक्रम

बजेटको पूर्णपाठ

नीलकण्ठ-नगरपालिका-बजेट-०७९०८०

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्