२९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

धादिङ,१२ असार ।
नेपालमा थप २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार सात सय ३० जनाको नमुना परिक्षणगर्दा २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका सँगै सक्रिया सङ्क्रमितको सङ्ख्या एक सय ९२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५७हजार सात सय २४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्