आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

काठमाडौ,२१ असार ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार एक सय रुपैयाँले बढेर  ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी मंगलबार चाँदी पनि प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्