प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मंसिर २ गते गर्न आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर २ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ । 

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न प्रस्ताव गरेको हो । अब सरकारले आयोगको प्रस्तावअनुसार निर्णय गर्ने कानुनी व्यवस्था छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्