संसदीय दलको नेतामा जम्कट्टेल चयन


हेटौडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश सभा संसदीय दलको नेतामा माननिय शालिकराम जम्कट्टेल चयन भएका छन् ।
आज बसेको संसदीय दलको बैठक बाट माननिय शालिकराम जम्कट्टेल सर्वसहमत दलको नेतामा चयन भएका हुन । आजै बसेको बैठकले उपनेतामा माननिय कुमारी मुक्तान,प्रमुख सचेतकमा माननिय बुद्धिमान माझी र सचेतकमा माननिय प्रतिमा श्रेष्ठ सर्वसहमत चयन गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्