धादिङका १९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १३१

धादिङ,०६ भाद्र ।
धादिङका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लामा गरीएको ३६ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा ९ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ८ जना, धुनिबेसी नगरपालिकामा २ जना गरी जिल्लामा १९ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

हाल सक्रिय संक्रमितको संख्या १३१ पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्