धादिङका १० जनामा कोरोना संक्रमण, २२ संक्रमित डिस्चार्ज

धादिङ,१३ भाद्र ।
धादिङमा आज १० जनामा कोरोना संक्रमण हुदाँ २२ संक्रमित डिस्चार्ज भएका छन् ।

जिल्लामा गरिएको १८ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा ८ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा २ जना गरी जिल्लामा १० पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

यो सँगै हाल सक्रिय संक्रमितको संख्या १११ रहेको छ ।संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्