धादिङका थप ७ जनामा कोरोना संक्रमण,१९ संक्रमित संक्रमण मुक्त

धादिङ,१४ भाद्र ।
धादिङमा आज ७ जनामा कोरोना संक्रमण हुदाँ १९ जना संक्रमित निको भएका छन् ।

जिल्लामा गरिएको १२ एन्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकाका ७ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

हाल धादिङमा सक्रिय संक्रमित ९९ रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्